संसृति

Romanized: samsriti, sansriti, sangsriti, samshriti

बारबार हुने जीवन र मृत्युलोकको आइजाइ; जन्ममरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बारबार हुने जीवन र मृत्युलोकको आइजाइ; जन्ममरण।
२.
जगत्; संसार ।
३.
प्रवाह, धारा।

सम्बन्धित शब्दहरू