निसृष्टार्थ
Romanized: nisrishtaartha, nisrishtaarth, nisrishtartha, nisristaartha
दुवैतिरको आशय बुझी आफैँ कुरा मिलाई काम पट्याउने दूत; संस्कृत भाषाका नाटक आदिमा नायकको दूतको एक प्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दुवैतिरको आशय बुझी आफैँ कुरा मिलाई काम पट्याउने दूत; संस्कृत भाषाका नाटक आदिमा नायकको दूतको एक प्रकार।