प्रकृष्ट

Romanized: prakrishta, prakrisht, prakrista, prakrist

उत्कृष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उत्कृष्ट।
२.
बलपूर्वक तानिएको; घिसारेर हटाइएको।

सम्बन्धित शब्दहरू