प्रहृष्ट
Romanized: prahrishta, prahrisht, prahrista, prahrist
अति प्रसन्न; ज्यादै प्रफुल्ल; प्रमुदित; रमाएको; खुसी भएको (चित्त)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अति प्रसन्न; ज्यादै प्रफुल्ल; प्रमुदित; रमाएको; खुसी भएको (चित्त)।