आक्रुष्ट
Romanized: aakrushta, aakrusht, akrushta, aakrusta
खुब रिसाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
खुब रिसाएको।
२.
निन्दा वा धिक्कार गरिएको।