आक्रीड

Romanized: aakrida, aakrid, akrid, aakreeda

खेल र त्यसको आनन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
खेल र त्यसको आनन्द।
२.
खेल्ने ठाउँ; त्यस्तो वन वा बगैँचा।

सम्बन्धित शब्दहरू