अवशिष्ट
Romanized: avashishta, avashisht, awashishta, avashista
अवशेष रहेको; कुनै वस्तु कुनै काममा लगाएर बाँकी रहेको; बचेको; शेष रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अवशेष रहेको; कुनै वस्तु कुनै काममा लगाएर बाँकी रहेको; बचेको; शेष रहेको।
२.
खाएर बाँकी रहेको; पेट भरिएर बचेको।
३.
(नाम)
पुरा।