अवसृष्ट

Romanized: avasrishta, avasrisht, awasrishta, avasrista

दिइएको; प्रदत्त; त्यागिएको; त्यक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
दिइएको; प्रदत्त; त्यागिएको; त्यक्त।
२.
निकालिएको; निष्कासित; निथ्रिएको।

सम्बन्धित शब्दहरू