अपाश्रय

Romanized: apaashraya, apaashray, apashraya, apaasraya

बस्ने सुत्ने ठाउँ नभएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बस्ने सुत्ने ठाउँ नभएको अवस्था।
२.
निराश्रय; आश्रयहीन।

सम्बन्धित शब्दहरू