अनाश्रय
Romanized: anaashraya, anaashray, anashraya, anaasraya
आश्रय नभएको; असहाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आश्रय नभएको; असहाय।
२.
(नाम)
आश्रयको अभाव; आश्रयविहीनता।