जनाश्रय
Romanized: janaashraya, janaashray, janashraya, janaasraya
एक मान्छेलाई अर्को मान्छेको आडभरोस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एक मान्छेलाई अर्को मान्छेको आडभरोस।
२.
जनताको शरण; मान्छेलाई मान्छेको भरोसा।
३.
कल्याणकारी शासनप्रणालीका लागि अनिवार्य गुणहरूमध्ये एक।