पदाश्रय
Romanized: padaashraya, padaashray, padashraya, padaasraya
ओहदाले गर्दा मिलेको आड वा बसोवास; पदावास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ओहदाले गर्दा मिलेको आड वा बसोवास; पदावास।
२.
पाउको आधार; शरण; शरणागति।