स्वाश्रय
Romanized: svaashraya, svaashray, svashraya, swaashraya
आफ्ना लागि आफै आश्रय वा सहारा; आफ्नो सहारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [स्व+आश्रय]
१.
आफ्ना लागि आफै आश्रय वा सहारा; आफ्नो सहारा।
२.
आफ्नो आश्रय।