निराश्रय
Romanized: niraashraya, niraashray, nirashraya, niraasraya
कतै कहीँ पनि आश्रय नभएको; आधारहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कतै कहीँ पनि आश्रय नभएको; आधारहीन।
२.
निमुखा; असहाय।