निराश

Romanized: niraasha, niraash, nirasha, niraasa

आशा नभएको; हताश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
आशा नभएको; हताश।
२.
मन खुम्चेको; ओइलाएको।

सम्बन्धित शब्दहरू