निराशा
Romanized: niraashaa, niraasha, nirashaa, niraasaa
आशाको अभाव; आस मार्ने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
आशाको अभाव; आस मार्ने कार्य।
२.
कुनै भौतिक चाहनाबाट निवृत्त हुने काम; वैराग्य।