निराशावाद
Romanized: niraashaavaada, niraashaavaad, niraashaavada, niraashavaada
ना. षड्यन्त्रपूर्ण र धोकेबाज संसारमा उच्च आकाङ्क्षा पूर्ति हुने आशा राख्नु व्यर्थ छ भन्ने किसिमको भौतिक मत;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. षड्यन्त्रपूर्ण र धोकेबाज संसारमा उच्च आकाङ्क्षा पूर्ति हुने आशा राख्नु व्यर्थ छ भन्ने किसिमको भौतिक मत; जीवन र जगत्देखि विरक्त भएर अँगालिने विचार।