निरपवाद

Romanized: nirapavaada, nirapavaad, nirapawaada, nirapavad

कुनै पनि लाञ्छना नलागेको; निष्कलङ्क; निर्दोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै पनि लाञ्छना नलागेको; निष्कलङ्क; निर्दोष।
२.
सबै क्षेत्रमा समान रूपले लागु हुने।
३.
सबैद्वारा स्वीकृत; सर्वमान्य।
४.
अपवाद नभएको; अपवादविहीन।

सम्बन्धित शब्दहरू