दुराशा

Romanized: duraashaa, duraasha, durashaa, duraasaa

असम्भव कुराहरूमा गरिने आशा; पूरा नहुने आशा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
असम्भव कुराहरूमा गरिने आशा; पूरा नहुने आशा।
२.
खराब कुराको इच्छा वा चाहना।

सम्बन्धित शब्दहरू