दुरा

Romanized: duraa, dur, dura

नेपालको लमजुङ जिल्लाभित्रको दुराडाँडामा आदिकालदेखि नै बसोबास गरी आएको, आफ्नै भाषासंस्कृति भएको तर त्यसलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नेपालको लमजुङ जिल्लाभित्रको दुराडाँडामा आदिकालदेखि नै बसोबास गरी आएको, आफ्नै भाषासंस्कृति भएको तर त्यसलाई बिस्तारै बिस्तारै भुल्दै गएको एक जाति; नेपालको एक अल्पसङ्ख्यक जाति।

सम्बन्धित शब्दहरू