दुराचार
Romanized: duraachaara, duraachaar, duraachara, durachaara
नराम्रो आचरण; अशोभनीय चालचलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नराम्रो आचरण; अशोभनीय चालचलन।
२.
(विशेषण)
नराम्रो व्यवहार वा शीलस्वभावको; दुराचारी।