स्वैराचार

Romanized: svairaachaara, svairaachaar, svairaachara, svairachaara

स्वेच्छाअनुसारको आचार; स्वैरता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [स्वैर+आचार]

१.
स्वेच्छाअनुसारको आचार; स्वैरता।
२.
स्वेच्छाचार।

सम्बन्धित शब्दहरू