निराशाजनक
Romanized: niraashaajanaka, niraashaajanak, niraashajanaka, nirashaajanaka
वि. आशा नभएको; निराशा पैदा गर्ने; निराशा गराउने (कुरा, काम, अवस्था आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. आशा नभएको; निराशा पैदा गर्ने; निराशा गराउने (कुरा, काम, अवस्था आदि)।