पराश्रय
Romanized: paraashraya, paraashray, parashraya, paraasraya
अर्काको आश्रय वा अवलम्बन; अर्काको भरोसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अर्काको आश्रय वा अवलम्बन; अर्काको भरोसा।
२.
पराधीनता; परवशता।
३.
(विशेषण)
अर्काका आश्रयमा रहेको; पराश्रित; पराधीन।