पराश्रयी
Romanized: paraashrayi, parashrayi, paraasrayi, paraashrayee
अर्काको आश्रय वा भरोसामा रहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अर्काको आश्रय वा भरोसामा रहने।
२.
अर्का थरी जन्तु वनस्पति आदिका अङ्गमा रहेर जीवन-निर्वाह गर्ने कीटाणु वा वनस्पतिको वर्ग।