अनाश्रयी

Romanized: anaashrayi, anashrayi, anaasrayi, anaashrayee

आश्रय वा आड भरोसा नभएको; निराश्रयी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
आश्रय वा आड भरोसा नभएको; निराश्रयी।

सम्बन्धित शब्दहरू