पराशर
Romanized: paraashara, paraashar, parashara, paraasara
महर्षि वसिष्ठका पौत्र, शक्तिका पुत्र तथा कृष्णद्वैपायन व्यासका पिता; एक प्रसिद्ध गोत्रप्रवर्तक ऋषि। (यिनकै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
महर्षि वसिष्ठका पौत्र, शक्तिका पुत्र तथा कृष्णद्वैपायन व्यासका पिता; एक प्रसिद्ध गोत्रप्रवर्तक ऋषि। (यिनकै नाउँबाट पराशर वा पाराशर गोत्र चलेको हो)।