पाराशर

Romanized: paaraashara, paaraashar, paarashara, paraashara

पराशर ऋषिका छोरा; वेदव्यास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पराशर ऋषिका छोरा; वेदव्यास।
२.
(विशेषण) पराशरद्वारा रचित।
३.
पराशरको वंशमा जन्मिएको।

सम्बन्धित शब्दहरू