पारावार
Romanized: paaraavaara, paaraavaar, paaraavara, paaravaara
दुवै किनारा; नदी वा सागरको वल्लो र पल्लो दुवै तट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दुवै किनारा; नदी वा सागरको वल्लो र पल्लो दुवै तट।
२.
समुद्र; सागर।
३.
लेखाजोखा; गणना।