पारायण

Romanized: paaraayana, paaraayan, paarayana, paraayana

कुनै ग्रन्थको आद्योपान्त गरिने पाठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै ग्रन्थको आद्योपान्त गरिने पाठ।
२.
कुनै महत्त्वपूर्ण कार्यको समाप्ति; पूर्णता।

सम्बन्धित शब्दहरू