नारायणी
Romanized: naaraayani, naarayani, naraayani, naaraayanee
नारायणकी पत्नी; लक्ष्मी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नारायणकी पत्नी; लक्ष्मी।
२.
बुढी गण्डकीसहित त्रिशूली र कालीगण्डकी देवघाटमा पुगेर मिलेपछि एउटै बनेको नदीको नाम।
३.
(विशेषण)
नारायणसम्बन्धी; नारायणकी।