नरनारायण

Romanized: naranaaraayana, naranaaraayan, naranaarayana, naranaraayana

कृष्णका साथी अर्जुन र नारायणका अवतार मानिएका कृष्ण; कृष्ण र अर्जुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कृष्णका साथी अर्जुन र नारायणका अवतार मानिएका कृष्ण; कृष्ण र अर्जुन।
२.
विष्णुका अवतार मानिएका नर र नारायण नामक दुई ऋषि; विष्णुका चौबिस अवतारमध्ये एक।

सम्बन्धित शब्दहरू