चाँगुनारायण
Romanized: chaamgunaaraayana, chaamgunaaraayan, chaamgunaarayana, chaamgunaraayana
काठमाडौँ उपत्यकाको दोलागिरि पर्वतमा अवस्थित, नेपालका लिच्छवि राजा मानदेवद्वारा वि. सं. ५२१-मा आफ्नी आमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चम्पकनारायण]
1
काठमाडौँ उपत्यकाको दोलागिरि पर्वतमा अवस्थित, नेपालका लिच्छवि राजा मानदेवद्वारा वि. सं. ५२१-मा आफ्नी आमा राज्यवतीको सम्झनामा निर्मित, कलापूर्ण प्रसिद्ध मन्दिर वा धार्मिक पीठ; सोही मन्दिरभित्र स्थापित तथा कार्तिक शुक्ल एकादशीमा मेला लाग्ने चार नारायणमध्ये एक।