चारनारायण
Romanized: chaaranaaraayana, chaaranaaraayan, chaaranaarayana, chaaranaraayana
काठमाडौँ उपत्यकाभित्रका प्रसिद्ध चार नारायण (चाँगुनारायण, विशङ्खनारायण, शेषनारायण र इचगुनारायण)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चार+नारायण]
1
काठमाडौँ उपत्यकाभित्रका प्रसिद्ध चार नारायण (चाँगुनारायण, विशङ्खनारायण, शेषनारायण र इचगुनारायण)।