चान्द्रायण
Romanized: chaandraayana, chaandraayan, chaandrayana, chandraayana
चन्द्रमाको वृद्धि वा क्षयद्द्वारा विनियमित एक धार्मिक व्रत वा प्रायश्चित्त गर्ने कृत्य। (यसमा चन्द्रमाको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
चन्द्रमाको वृद्धि वा क्षयद्द्वारा विनियमित एक धार्मिक व्रत वा प्रायश्चित्त गर्ने कृत्य। (यसमा चन्द्रमाको वृद्धिमा खानाको गाँसको परिमाण बढाउँदै लैजाने र क्षयमा चाहि गाँस घटाउँदै लैजाने गरिन्छ)।