चान्सलर

Romanized: chaansalara, chaansalar, chansalara, chansalar

विश्वविद्यालय वा एकेडमीका सर्वोच्च अधिकारी; कुलपति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
विश्वविद्यालय वा एकेडमीका सर्वोच्च अधिकारी; कुलपति।
२.
कुनै-कुनै देशका राष्ट्राध्यक्ष।
३.
ब्रिटिस सरकारमा उच्च पदाधिकारी।
४.
चर्चको उच्च अधिकारी।
५.
कुनै-कुनै राज्यमा प्रधान विचारपति।

सम्बन्धित शब्दहरू