चानस
Romanized: chaanasa, chaanas, chanasa, chanas
अकस्मात् घटेका घटना; सन्जोग; काकताली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी चान्स]
१.
अकस्मात् घटेका घटना; सन्जोग; काकताली।
२.
अवसर; मौका।