मानस
Romanized: maanasa, maanas, manas, maanasha
अनुभव र अनुभूति तथा विचार र संवेदना आदि हुने, मानिसमा रहेको आन्तरिक सत्ता; मन; हृदय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अनुभव र अनुभूति तथा विचार र संवेदना आदि हुने, मानिसमा रहेको आन्तरिक सत्ता; मन; हृदय।
२.
मानसरोवर ।
३.
तुलसीदासकृत रामायण (रामचरितमानस)।
४.
(विशेषण)
मनसँग सम्बन्ध राख्ने; मानसिक।