मानसिक
Romanized: maanasika, maanasik, manasik, maanashika
मनसम्बन्धी; मनसँग सम्बन्ध राख्ने; मानस; आत्मिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मनसम्बन्धी; मनसँग सम्बन्ध राख्ने; मानस; आत्मिक।