मानसी

Romanized: maanasi, maanasee, maanashi, manasee

मनसम्बन्धी; मानसिक; मनको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मनसम्बन्धी; मानसिक; मनको।
२.
मनैमन हुने (आराधना; पूजा इ.)।

सम्बन्धित शब्दहरू