मानसरोवर
Romanized: maanasarovara, maanasarovar, maanasarowara, manasarovar
हिमालमा कैलास पर्वतमुनि रहेको ठुलो र पवित्र तीर्थ मानिने एक प्रसिद्ध दह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हिमालमा कैलास पर्वतमुनि रहेको ठुलो र पवित्र तीर्थ मानिने एक प्रसिद्ध दह।
२.
हठयोगमा शरीरभित्र कल्पना गरिएको अमृतरूपी भावसरोवर वा सो रहने स्थान।