माथवर
Romanized: maathavara, maathavar, maathawara, mathavar
पत्यार गर्न सकिने; भरपर्दो; विश्वासी; मातवर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी मोतबर]
१.
पत्यार गर्न सकिने; भरपर्दो; विश्वासी; मातवर।
२.
भलादमी; सज्जन।
३.
पुँजीवाल, धनाढ्य; सम्पन्न।