माथबरी

Romanized: maathabari, maathabaree, mathabaree, mathabarii

माथवरमा हुनुपर्ने गुण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [माथबर+ई]

१.
माथवरमा हुनुपर्ने गुण।
२.
विश्वास; भर।
३.
भरपर्दो; बिस्वासिलो; विश्वासी
४.
सज्जन; भलादमी।

सम्बन्धित शब्दहरू