जनसरोकार
Romanized: janasarokaara, janasarokaar, janasarokar, janasharokaara
जनताको हितसँग प्रत्यक्ष सरोकार भएको विषय; जनताको रुचि, चासो वा चाहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जनताको हितसँग प्रत्यक्ष सरोकार भएको विषय; जनताको रुचि, चासो वा चाहना।