जनसङ्ग्राम

Romanized: janasanggraama, janasanggraam, janasanggrama, janasanggram

जनताका बिचमा दुई विरोधी पक्षमा भएको युद्ध; गृहयुद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जनताका बिचमा दुई विरोधी पक्षमा भएको युद्ध; गृहयुद्ध।
२.
सबै तहका जनता मिली गरेको वा भएको सङ्घर्ष वा आन्दोलन; जनआन्दोलन; जनक्रान्ति।

सम्बन्धित शब्दहरू