जनसङ्कट
Romanized: janasangkata, janasangkat, janashangkata, janasankat
जनतामाथि आइलागेको ठुलो विपत्ति; राष्ट्रिय सङ्कट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जनतामाथि आइलागेको ठुलो विपत्ति; राष्ट्रिय सङ्कट।