अर्थसङ्कट
Romanized: arthasangkata, arthasangkat, arthashangkata, arthasankat
धनको अभावबाट पर्न आएको दुःख; धन नहुँदा पर्ने दुःख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
धनको अभावबाट पर्न आएको दुःख; धन नहुँदा पर्ने दुःख।
२.
धनहीन भएको स्थिति वा अवस्था।