सङ्कट

Romanized: sangkata, sangkat, shangkata, sankat

कुनै आपत्विपत्को स्थिति; साहै अप्ठ्यारो अवस्था; कष्ट; कठिनाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै आपत्विपत्को स्थिति; साहै अप्ठ्यारो अवस्था; कष्ट; कठिनाइ।
२.
जोखिम; डर ।
३.
दुई ठुलठुला जल वा स्थल भागलाई जोर्ने घाँटी।
४.
(विशेषण) सङ्कीर्ण; साँघुरो।

सम्बन्धित शब्दहरू