सङ्कटकाल

Romanized: sangkatakaala, sangkatakaal, sangkatakala, sangkatakal

आपद्‌विपद्, आतङ्क आदि भएको वा हुने कुरा जनाउँदा राष्ट्रतर्फबाट घोषित गरिने निषेधको समयावधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आपद्‌विपद्, आतङ्क आदि भएको वा हुने कुरा जनाउँदा राष्ट्रतर्फबाट घोषित गरिने निषेधको समयावधि।
२.
आपद्‌विपद्ले घेरिएको अवस्था; खराब परिस्थिति।

सम्बन्धित शब्दहरू