सङ्कटकालीन

Romanized: sangkatakaalina, sangkatakaalin, sangkatakalina, sangkatakalin

सङ्कट परेको अवस्थाको; सङ्कटकालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सङ्कट परेको अवस्थाको; सङ्कटकालको।
२.
सङ्कटकालमा सङ्कटको स्थितिबाट बच्नका निम्ति प्रयोग हुने, पाइने वा गरिने (जस्तै- सङ्कटकालीन अधिकार, सङ्कटकालीन घोषणा; सङ्कटकालीन बैठक इ.)।

सम्बन्धित शब्दहरू